www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी : २१का गोविन्दले ५०की महिलालाई जर्बजस्ती करणी गरेको आरोप

पोखरा
ताण्डव न्यूज ।

म्याग्दीमा एक युवालाई महिलामाथी जर्बजस्ती करणी गरेको आरोप लागेको छ ।

राती गाउँपालिका १ निस्कोट छिस बस्ने २१ वर्षीय गोविन्द पुनले सोही स्थानकी ५० वर्षीया एक महिलालाई घरमै गई जर्बजस्ती करणी गरेको आरो लागेको हो ।

Batas

घटनाबारे जानकारी प्राप्त गर्नसाथ प्रहरी उक्त स्थानमा पुगेको थियो । गोविन्दलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.