www.tandavnews.com
Fact ~ In search of truth

सप्तकोशी ब्यारेजको २६ ढोका पुन : बन्द

पोखरा ।

बिहान ५६ वटै ढोका खोलिएको सप्तकोशी ब्यारेजको अहिले २६ वटा ढोका पुनःबन्द भएको छ ।

नदीमा पानीको बहाव कम भएपछि भारतले सप्तकोशी ब्यारेजका २६ ढोका बन्द गरेको हो । सप्तकोशीमा पानीको बहाव घटेपछि अहिले ३० वटा ढोका मात्र खुला राखिएको छ ।

Batas

भारतले विहार डुब्ने डरले नेपालतर्फको बस्ती डुब्ने गरि ब्यारेजका ढोका बन्द गर्ने गरेको स्थानीयको आरोप छ । सप्तकोशीमा आएको बाढीका कारण सुनसरीको श्रीलंका टापु र सप्तरीको गोवरगाडा पुरै जलमग्न भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.