www.tandavnews.com
Fact ~ In search of truth

‘डमरुको डण्डि बियो’को फस्ट लुक सार्वजनिक

फिल्म ‘डमरुको डण्डि बियो’को फस्ट लुक सार्वजनिक भएको छ ।
फिल्म निमार्ण पक्षले कलाकार खगेन्द्र लामिछानेको २ वटा पोस्टर सार्वजनिक गरेको हो ।
सम्बृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निमार्ण भइरहेको फिल्ममा लामिछानेसँगै मेनुका प्रधान, बुद्धि तामाङ, अनुप बराल लगायतको अभिनय छ ।
बिनोद गुरुङ र सुमी श्रेष्ठ घले फिल्मका निर्माता हुन् । पशुपतिप्रसाद, टलक जंग टुल्के र धनपति फिल्म लेखिसकेका लामिछानेले नै कथा लेखेका हुन् । फिल्मका निर्देशक छेतेन गुरुङ्ग हुन् ।

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.