
पोखरा, १ फाल्गुन
महाशिवरात्रिको अवसरमा भक्तजनहरुका लागि कृषि उपज केन्द्र पोखरामा बेच्न राखिएको उखु र खरिद गरी गन्तव्यतर्फ लैजादैं खुद्रा व्यापारी ।
शिवरात्रिको साँझमा ‘शिव धुनी’ लगाई उखु पोलेर खानाले स्वास्थ्य लाभ हुने धार्मिक विश्वास रही आएको छ ।

तस्बिर : ईश्वर (ताण्डव संवाददाता)
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.