www.tandavnews.com
Fact ~ In search of truth

नेत्रको भ्यालेन्टाइन गित ‘के यहि माया हो’मा रोहन र ज्योतस्ना

ताण्डव न्यूज।

नेत्र गुरुङले भ्यालेन्टाइन गित ‘के यहि माया हो’ बजारमा ल्याएका छन् । समाजिक संजाल युट्युव मार्फत गितको भिडियो रिलिज गरिएको छ ।

भिडियोमा रोहन नेपाली र ज्योतस्ना योगीले स्क्रिन सेयर गरेका छन् । भिडियो खिचेका हुन् प्रकाश गुरुङ ‘कास’ले । भिडियोका लागि बिकास ताम्राकारले ड्रोन चलाएका छन् ।

Batas

आफ्नैै शब्द र संगित रहेको गितमा नेत्र स्वयंले स्वर दिएका छन् । भने भिडियो पनि उनकै निर्देशनमा बनेको हो । अमित गुरुङ गितका एरेन्जर हुन् ।

हाइलाइट्स नेपालले गितको बजारीकरण गरेको छ ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.