www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा बम आतंक : प्रदेश प्रमुखको निवास नजिकै शंकास्पद वस्तु फेला (फोटो फिचर)

पोखरा
ताण्डव संवाददाता ।

प्रदेश चारका प्रमुख बाबुराम कुवँरको निवास नजिकै शंकास्पद वस्तु फेला परेको छ । पोखरा ८, इन्द्रपुरी टोल नजिकै प्रदेश प्रमुखको निवासभन्दा ५० मिटर पुर्व प्लाष्टिकमा पोको पारी राखिएको अवस्थामा वस्तु फेला पारिएको हो ।

सुत्ले बम हुनसक्ने स्रोतले जनाएको छ । ‘गिलास जत्रो आकारमा दुई वटा तरको जस्तो चुच्चो देखिएको छ’ श्रोतले भन्यो ‘विजयपुरको बम पड्कीएको हुनाले सबै त्रासमा छन् ।’

Lama collectio News Middle


जिल्ला प्रहरी कार्यालय कास्की, वैदाम प्रहरी सशस्त्र र सेना समेत त्यस स्थानमा पुगेका छन् ।

नागढुंगा र विजयपुर पछि बमको यो तेश्रो श्रृङ्खला हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop