
पोखरा
ताण्डव संवाददाता
गलेश्वर युवा क्लबको आयोजनामा दोश्रो टेबल टेनिस र घैटौ फुटाउने प्रतियोगिता सम्पन्न भएको छ ।
पोखरा १५ मा फागु पुर्णिमाको अवरमा आयोजित प्रतियोगितामा टेबल टेनिस तर्फ नविन गुरुङ प्रथम र द्धतिय दीपकराज गिरी भए । पुष्प भुजेल घैंटो फुटाएर विजयी भए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य तोरण ब बानियाँले विजेताहरुलाई सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरे।
क्लबका अध्यक्ष अशिस भण्डारीको अध्यक्षतामामा सम्पन्न कार्यक्रमको संचालन ललित ब भुजेलले गरेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.