पोखरा (ताण्डव न्यूज)
पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित लामोडहर मार्गमा आगोलागी भएको छ।
सत्यदेवी रेग्मी खनालको घरको छतमा वेल्डिङ गर्दा आगोको झिल्का तल परालमा खस्दा आगो लागेको स्थानीय बासिन्दाको भनाई छ ।
तस्बिर : सुबास गुरुङ
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।