ताण्डव न्यूज ।
कालो हरिण सिकार गरेको मुद्धामा बलिउड स्टार सलमान खानलाई जोधपुर अदालतले बिहिबार ५ बर्षको जेल सजाय सुनाएको छ ।
सजाए सुनाइए लगत्तै उनलाई जोधपुर केन्द्रिय कारागार लगिएको छ । सजाय घोषणपछि बलिउडका सेलेब्रेटीहरुले विभिन्न प्रतिक्रिया जनाइरहेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.