www.tandavnews.com
Fact ~ In search of truth

लियो चौतारीको अध्यक्षमा पौडेल

पोखरा
ताण्डव न्यूज ।

लियो क्लव अफ पोखरा चौतारीको लायन वर्ष २०१८/०१९ का लागी प्रदिप पौडेल निर्विरोध निवार्चित भएका छन् । बिहिबार कार्यक्रमको आयोजना गर्दे नयाँ कार्यसमिति निर्वाचित गरिएको हो ।

कार्यक्रमबाट प्रथम उपाध्यक्षमा विशाल अधिकारी,द्धितिय उपाध्यक्ष उज्वल सिक्देल,सचिव किरण अधिकारी,सह–सचिव दिनेश अर्याल,कोषाध्यक्ष उत्तम पौडेल, पि.आर.ओ कूशल अर्याल,टेमर विजय चापागाँई तथा टेलटुईस्टरमा सागर पौडेल निर्वाचित भएका छन् ।

Batas

२०१७/०१८ का अध्यक्ष बिक्रम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन अधिकृत राम थापा, जिल्ला परीषद ३२५ बि १ नेपालका जिल्ला सचिव विष्णु तिमिल्सिना,रिजन २ का रिजन कोअर्डिनेटर हरीहर पराजुली लगायतको उपस्थिती रहेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.