पोखरा
ताण्डव न्यूज ।
पोखरा लेखनाथ स्थित चाउथेमा ट्रपर र कार दुर्घटना भएको छ ।
पोखरा बाट चाउथे गइरहेको ग १ ख ७७४० नं को ट्रिपरले सोही दिशातर्फ गइरहेको बा १५ च ५०८२ नं को प्राइभेट कारलाई ठक्कर दिएको प्रहरी कार्यालय रामबजारले जनाएकाे छ ।

दुर्घटनामा कुनै मानविय क्षती नभएको प्रहरी कार्यालय रामबजारका इन्सपेक्टर दिपक केसीले ताण्डव न्यूजलाई बताए ।
(कार नं बा १५ च ५०८२ हुनुपर्नेमा यसअघि गलत भएकोले सच्याइएको छ ।)
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.