www.tandavnews.com
Fact ~ In search of truth

‘१०० कडा १०’ फिल्मलाई सम्मान

पाेखरा,

ताण्डव न्यूज

Lama collectio News Middle

फिल्म सुटिङको लागि पोखरा आएको ‘१०० कडा १०’ को टिमलाई मितेरी नारी समूह, लेकसाइडले सुटिङ स्पोर्टमै गएर सम्मान गरेको छ ।

फिल्मको निर्माण टिम सामाजिक कार्यमा पनि सक्रिय रहेको हुनाले यहाँ रहेको नारी समूहले सोमबार सिमलचौरमा पुगेर माला लगाई सम्मान प्रकट गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop