पाेखरा,
ताण्डव न्यूज
फिल्म सुटिङको लागि पोखरा आएको ‘१०० कडा १०’ को टिमलाई मितेरी नारी समूह, लेकसाइडले सुटिङ स्पोर्टमै गएर सम्मान गरेको छ ।

फिल्मको निर्माण टिम सामाजिक कार्यमा पनि सक्रिय रहेको हुनाले यहाँ रहेको नारी समूहले सोमबार सिमलचौरमा पुगेर माला लगाई सम्मान प्रकट गरेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.