www.tandavnews.com
Fact ~ In search of truth

सिण्डिकेट कारवाही अपडेट : पोखराबाट पाँच व्यवसायी समातिए (नामसहित)

पोखरा
ताण्डव न्यूज ।

सिण्डिकेट पक्षधर ५ यातायात व्यवसायी समातिएका छन् ।

गृह मन्त्रालयको निर्देशन अनुसार कास्की प्रहरीले यातायात सञ्चालन नगर्ने व्यवसायीहरुलाई पक्राउ गरेको हो ।

Batas

पक्राउ पर्नेमा पृथ्वी बस व्यवसायी अन्तर्गतका रुद्र बहादुर नेपाली र प्रेम गुरुङ, पोखरा बस व्यवसायी समितिका रमेश सुचिकार र सुनिल थापा र बाग्लुङ भगवति जिप व्यवसायी समितिका निर्मल तामाङ रहेका छन् ।

यस्तै, लमजुङमा ५ जना, म्याग्दीमा ४ जना, स्याङजामा ५ र नवलपुरमा १ जना सिण्डिकेट पक्षधर व्यवसायी समातिएका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.