पोखरा,
ताण्डव न्यूज
श्याम शुक्ला फिल्म प्रोडक्सन शुक्रबारबाट १९ औं वर्षमा प्रवेश गरेको छ । साेही अवसरमा प्रोडक्सनले आफ्नै आधिकारिक युट्युव च्यानल ‘श्याम शुक्ला इन्टरटेन्मेन्ट’ को औपचारिक शुभारम्भ गरिएको छ ।
शुभारम्भको दिनमा छोटो फिल्म ‘ऐना’ को मेकिङ भिडियो अपलोड गरेको प्रोडक्सनका प्रबन्ध निर्देशक घनश्याम लामिछानले जानकारी दिए । फिल्म प्रोडक्सनले लामोसमयदेखि पोखरामा रहेर फिल्म निर्माण र आवश्यक सामाग्री सहित सम्पादन कार्य गर्दै आएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.