www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

पोखरा
ताण्डव न्यूज ।

पोखरा–५, स्थित फिर्के पुल नजिक शंकास्पद वस्तु फेला परेको छ ।

आज शनिबार नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले आह्वान गरेको बन्दमा विष्फोटक पदार्थ हुन सक्ने भन्दै सेनाको टोलिले डिस्पोज गरेको थियो ।

Batas

सुरक्षाको दृष्ट्रिकोणले शंकास्पद वस्तु निस्क्रिय पारिएको वडा प्रहरी कार्यालय वैदामको प्रमुख डिएसपी नविन कार्कीले बताए ।

‘विस्फोटक पदार्थ हो वा होइन एकिन भएन,’ उनले भने, ‘नेपाल सेनाको टोलीले डिस्पोज गरेको हो ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.