पोखरा
ताण्डव न्यूज ।
पोखरा एअरपोर्टको प्रवेश गेट नजिकै पेट्रोल बम फेला परेको छ ।
गेट नजिकै बोटलमा पेट्रोल राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी खड्गबहादुर खत्रीले जनाए ।

उक्त बम सेनाको टोलीले डिस्पोज गरेको डिएसपी खत्रीले बताए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर विप्लव समुहको नेकपाले आज बन्दको आह्वान गरेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.