www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा बम आतंक, तीन स्थानमा बम भेटियो

पोखरा
ताण्डव न्यूज ।

पोखरा सस्तो बजार अगाडि भेटिएको बम डिस्पोज गरिएको छ ।

नेपाली सेनाको टोलीले केहि बेर अघि मात्रै बम डिस्पोज गरेको छ ।

Batas

आज विहानदेखी नै पोखराका विभिन्न स्थानमा बम भेटिएको थियो । विजयपुर, एअरपोर्ट गेट र सस्तो बजार गरि तीन स्थानमा बम फेला पर्यो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणप्रति असन्तुष्टि जनाउँदै विप्लव समुहको नेकपाले आज बन्दको आह्वान गरेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.