www.tandavnews.com
Fact ~ In search of truth

‘रोड शो टु पोखरा’ वैदेशिक अध्ययनमा जान चाहनेलाई निःशुल्क परामर्श

पोखरा
ताण्डव न्यूज ।

वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी काठमाण्डौं इन्फोसिस पोखरा शाखाले ‘रोड शो टु पोखरा’ कार्यक्रमको आयोजना गरेको छ ।

जेठ ४ गते शुक्रबार मनसोना स्क्वायर, न्यूरोडमा विहान १० बजे देखि दिउँसो २ बजे सम्म कार्यक्रमको आयोजना गर्ने भएको हो ।

Batas

उक्त कार्यक्रममा QEAC, ICEF, US ATC  बाट सर्टिफाइड काउन्सिलहरुको प्रत्यक्ष सहभागितामा विद्यार्थीहरुले आफू जान चाहेको देश र अध्ययन प्रकृयाबारे जिज्ञासा राख्न पाउने छन् ।

इन्फोसिसले विगत १२ वर्ष देखि विदेश पढ्न जाने विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिँदै आएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.