www.tandavnews.com
Fact ~ In search of truth

लेकसाइडमा ‘सेक्स बिजनेस’ गर्ने होटल संचालक पक्राउ

पोखरा
ताण्डव न्यूज ।

पोखरा ६ लेकसाइडमा यौन व्यवसाय संचालन गर्ने एक होटल संचालक पक्राउ परेका छन् । यौन व्यवसाय संचालन भइरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले कारवाही अघि बढाएको थियो ।

प्रहरीले योकोहामा होटलका संचालक, यौन व्यवसायमा सहयोग गर्ने ट्याक्सी चालक सहित ५ जना युवा र ७ जना युवतीलाई पक्राउ गरेको छ ।

Batas

पक्राउ परेकाहरुलाई मानव वेचविखन मुद्वामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.