www.tandavnews.com
Fact ~ In search of truth

खुदी र काहुँ खोलाबाट बालुवा चोर्ने ट्याक्टर/स्काभेटर नियन्त्रणमा

पोखरा
ताण्डव न्यूज ।

पोखरा ३२मा रहेको खुदी र १३ स्थित काहुँखोलाबाट अवैध बालुवा उत्खनन गरि ओसारपोसार गर्ने ३ ट्याक्टर र १ स्काभेटरलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

अवैध रुपमा बालुवा निकासी हुन्छ भन्ने सूचनाका आधारमा उक्त स्थानमा खटिएको प्रहरी टोलीले सवारी साधन नियन्त्रणमा लिएको हो ।

Batas

प्रहरीले आज खुदी खोलामा अवैध बालुवा सहित ग१त ३५०३ र ३५०७ नं को ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै, ग१त ३६३८ नं को ट्याक्टर र नं नखुलेको स्काभेटर काहुँ खोलाबाट नियन्त्रणमा लिएको छ ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.