www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका रवीन्द्र सहित ३ जना डिएसपीमा बढुवा (सूचि सहित)

पोखरा
अर्जुन गिरी/ताण्डव

कास्कीका तीन जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरिक्षक (डिएसपी) पदको बढुवा सूचिमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले हिजो (शनिबार) प्रकाशन गरेको डिएसपी बढुवा सूचीमा कास्कीका रवीन्द्रमान गुरुङ सहित कृष्ण कार्की र दिनेश घिमिरे परेका हुन् ।

Batas

गुरुङ लागु औषध नियन्त्रण कार्यालय पोखरामा छन्, भने कार्की ४ नम्बर प्रदेश प्रहरी कार्यालय र घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखरामा कार्यरत छन् ।

उनीहरु सहित ५५ जना इन्स्पेक्टरबाट डिएसपी पदमा बढुवाको लागि सिफारिस भएका छन् ।

हेर्नुहोस बढुवा सूचिमा परेकाहरुको नामावली :

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.