www.tandavnews.com
Fact ~ In search of truth

दशनामी समाज प्रदेश नं. ४, अध्यक्षमा ईश्वर

पोखरा
ताण्डव न्यूज ।

नेपाल दशनामी समाज प्रदेश नं. ४ को अध्यक्षमा ईश्वर गिरी चयन भएका छन् । प्रदेश नम्बर ४ को भेलाले पर्वतका ईश्वरलाई अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरी प्रथम उपाध्यक्ष कास्कीका बलराम गिरी, द्वितीय उपाध्यक्षमा तनहुँका शालिकराम गिरी, तृतिय उपाध्यक्षमा नवलपुरका डोरमान गिरी, सचिवमा कास्कीका भरत गिरी, सहसचिवमा म्याग्दीका रमेश गिरी, कोषाध्यक्षमा स्याङ्जाका टंकनाथ पुरी छन् ।

Batas

सदस्यमा कास्कीका बोधराज गिरी, गोरखाका ओजराज गिरी, सागर गिरी, लमजुङका योगराम गिरी, स्याङ्जाका अरुण गिरी र नवलपुरका मिठुमाया चयन भएका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.