www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

दशनामी समाज प्रदेश नं. ४, अध्यक्षमा ईश्वर

hima aus

पोखरा
ताण्डव न्यूज ।

नेपाल दशनामी समाज प्रदेश नं. ४ को अध्यक्षमा ईश्वर गिरी चयन भएका छन् । प्रदेश नम्बर ४ को भेलाले पर्वतका ईश्वरलाई अध्यक्षमा चयन गरेको हो ।

classic tech

त्यसैगरी प्रथम उपाध्यक्ष कास्कीका बलराम गिरी, द्वितीय उपाध्यक्षमा तनहुँका शालिकराम गिरी, तृतिय उपाध्यक्षमा नवलपुरका डोरमान गिरी, सचिवमा कास्कीका भरत गिरी, सहसचिवमा म्याग्दीका रमेश गिरी, कोषाध्यक्षमा स्याङ्जाका टंकनाथ पुरी छन् ।

सदस्यमा कास्कीका बोधराज गिरी, गोरखाका ओजराज गिरी, सागर गिरी, लमजुङका योगराम गिरी, स्याङ्जाका अरुण गिरी र नवलपुरका मिठुमाया चयन भएका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...