www.tandavnews.com
Fact ~ In search of truth

कास्की : ठूलो परिमाण सहित चोरी गर्ने पक्राउ

पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिने विशेष अनुसन्धानको क्रममा चोरी गर्ने दुई जनालाई ठूलो सामान सहित पक्राउ गरेको छ ।

प्रहरीले बागलुङ ढोरपाटनमा घर भई पोखरा लेखनाथ महानगर ७ मासबार बस्ने ४१ वर्षीय डोरबहादुर बुढा (जीवन) र वर्ष ४२ का प्रेम तामाङलाई पक्राउ गरेको हो ।

Batas

महानगरका विभिन्न स्थानहरुमा भएका चोरीको घटनाको सिसीटिभी फुटेज तथा मोबाइल तथा ल्यापट बनाउने पसहरुमा प्रहरीले समन्वय गरी खोजतलास गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त तथा डिएसपी रवीन्द्रमान गुरुङले बताए ।

बुढा र तामाङ मिली लेकसाइड स्थित बोमा होटेल लगायतका विभिन्न ठाउँमा चोरी गरेको भनी स्विकार गरेको छन् । डोरबहादुर बुढाको बयान खुलेसँगै प्रेम तामाङलाई खोजतलास गर्ने क्रममा लेकसाइडबाट पक्राउ गरिएको गुरुङले जानकारी दिए ।

डोर बहादुर बुढा र प्रेम तामाङको साथबाट बरामद भएका सामानहरुको विवरण

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.