पोखरा
ताण्डव न्यूज ।
आगामी वर्ष इदमा रिलिज हुने सलमान खानको फिल्म भारतको फस्ट लुक सार्वजनिक भएको छ । फिल्मका निर्देशक अलि अब्बास जाफरले बुधबार ट्वीटरबाट फिल्मको पहिलो लुक सार्वजनिक गरेका हुन्।

सार्वजनिक गरिएको फस्टलुकमा सलमान खानलाई मोटरसाइकल स्टन्टम्यानका रूपमा देखाइएको छ।
६० वर्षको समयअवधिको कथा प्रस्तुत गरिने फिल्ममा सलमान पाँच भिन्न अवतारमा प्रस्तुत हुनेछन्।
फिल्ममा दिशा पटानकी, प्रियंका चोपडा लगायतको अभिनय रहको छ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.