www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश : नीति तथा योजना आयोगको विज्ञमा बराल नियुक्त

पोखरा
ताण्डव न्यूज ।

मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को आज बसेको बैठकबाट गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा विज्ञको रुपमा भोजे–७, लमजुङका विष्णुराज बराललाई नियुक्त गरेको छ ।

बराललाई आयोगको विज्ञको रुपमा तीन महिनाका लागि नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

Batas

हाइड्रोलिक इन्जिनियरिङ रिभर बेसिन डेभलपमेन्ट विषयमा नेदरल्याण्डबाट स्नातकोत्तर बराल क्विन मेरी युनिभर्सिटी अफ लण्डनबाट रिभर साइन्स विषयमा विद्यावारिधी (पिएचडि) अध्ययनरत छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.