www.tandavnews.com
Fact ~ In search of truth

कार पारखीलाई ‘हुण्डाई एक्सचेञ्ज’ काे अवसर

पाेखरा ।

हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले ‘हुण्डाई एक्सचेञ्ज’ कार्यक्रम सुरु गरेको छ ।

बिहीबारदेखि सुरु गरेकेा एक्सचेञ्ज कार्यक्रम आइतबारसम्म जारी रहनेछ । एक्सचेञ्ज कार्यक्रममा देशभरका सबै शोरूममा सञ्चालन हुनेछन् ।

Batas

सेल्स एण्ड अपरेसन म्यानेजर भीमसिंह खत्रीका अनुसार जुनसुकै ब्राण्डका गाडीहरुको सट्टा हुण्डाईका सबै मोडलका गाडी एक्सचेञ्ज गर्न पाइनेछ ।

गाडीहरुको सट्टा गर्दा पुरानो गाडीको उचित मूल्य प्रदान गरिने उनले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.