www.tandavnews.com
Fact ~ In search of truth

गरिमा बैंक र विशाल कोअपरेटिभ बीच रेमिट सम्झौता

काठमाडौं ।

गरिमा विकास बैंक लिमिटेड र विशाल कोअपरेटिभ संस्थाबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

भाद्र ३ गते आइतबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र विशाल कोअपरेटिभ संस्था लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक सुदीप ढकालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

Batas

यस सम्झौता पश्चात विशाल कोअपरेटिभ संस्था लिमिटेडबाटगरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा बैंक खातामा रकम जम्मा गर्न सकिने बैकका नायब महाप्रबन्धक÷कम्पनी सचिव माधवप्रसाद उपाध्यायले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.