www.tandavnews.com
Fact ~ In search of truth

सिर्जनशील कलाकार समूहको एकल फोटो प्रदर्शनी

पोखरा
ताण्डव न्यूज ।

सिर्जनशील कलाकार समूह कास्कीको आयोजनामा ‘सुन्दर पोखराका कर्मठ नारीहरु भाग –२’ शीर्षकमा एकल फोटो प्रदर्शनी हुने भएको छ ।

फोटो प्रदर्शनीमा ८० जना सहभागी हुने संस्थाकी संयोजक मिलन शेरचनले जानकारी दिइन् ।

Batas

‘नारीहरु पनि हरेक ठाउँमा आफूलाई परिचित गराउनुपर्छ भन्ने उद्धेश्यले कार्यक्रम आयेजना गरिएको हो’, उनले भनिन् ।

कलाकार गोपाल श्रेष्ठले प्रदर्शनीले महिलाहरुमा सिर्जनात्मक क्षेत्रमा आफुलाई बढ्न प्ररेणा मिल्ने बताए ।

प्रदर्शनी पोखरा आर्ट ग्यालरीमा भाद्र ८ गते देखि १० गते सम्म चल्नेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.