www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : श्रीमती मारेर फरार यानबहादुर पक्राउ

पोखरा
ताण्डव न्यूज ।

पोखरा ३२ खुदीखोला स्थित सुकुम्बासी बस्तीमा गएराती श्रीमानले श्रीमतिको हत्या गरेका छन् । श्रीमति श्रीमाया गुरुङको हत्यापछि यानबहादुर गुरुङले शव बोरामा पोको पारेर फालेका थिए ।

स्थानियले शव देख्नासाथ प्रहरीलाई खबर गरेका थिए । यानबहादुर हत्या पश्चात् फरार थिए ।

Batas

फरार यानबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.