www.tandavnews.com
Fact ~ In search of truth

बुढिबजारमा मृत अवस्थामा पुरुष फेला

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका, २६ बुढिबजारमा एक पुरुष अवस्थामा फेला परेका छन् । शनिबार बिहान मृत अवस्थामा भेटिएका अन्दाजी ६०÷६५ वर्षका पुरुषको नाम,थर र पहिचान नखुलिएको कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओम रानाले बताए ।

‘मान्छे हेर्दा भारतीय जस्तो देखिन्छ । रोगले हो कि केही भएर मरेकाे भन्नि बारे चेकचाँजको लागि अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ,’ उनले भने, शरिरमा कुनै चोटपटक नभएको हुँदा रोगले मृत्यु भएको होकी भन्ने अनुमान गरिएको छ ।’

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.