बाँके ।
रोजगारीका लागी भारत गएका नेपाली दशैं मनाउन स्वदेश फर्कँदै । नेपाल–भारत सीमा जमुनाहा नाका भएर दैनिक एक हजार बढी नेपाली दशैँ मनाउन भारतबाट नेपाल फर्किरहेका छन् ।
तस्वीर : काशीराम शर्मा, बाँके, रासस
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.