www.tandavnews.com
Fact ~ In search of truth

आइसियुमा ओली

पोखरा / ताण्डव न्युज ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा देखिएको समस्या सुधार नभएपछि अस्पताल भर्ना गरिएको छ ।

केही दिन यता बढेको रुघा खोकी ठिक नभएपछि उनलाई अन्य संक्रमणको त्रासले अस्पताल भर्ना गरिएको चिकित्सकहरुले जनाएका छन् । उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको प्रधानमन्त्रीका प्रेश सल्लाहकार कुन्दन अर्यालले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

Batas

ओलीको शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियुमा राखेर उपचार थालिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.