www.tandavnews.com
Fact ~ In search of truth

नैतिकवान् समाजको निर्माणमा जुट्नुपर्छ

पाेखरा
ताण्डव न्यूज ।

बलात्कार हत्या हिंसा जसरी बढिरहेको छ त्यो निकै चिन्ताको विषय हो ।

जति बाहिर आएका छन् त्यो भन्दा बढी अझै लुकेका छन् । यसले छोरी चेलीको सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई हनन गरेको छ । यसले अर्काे सामान्य मानिसलाई पनि झन् विद्रोही बनाउँदै लगेको छ ।

Batas

सभ्य र समतामूलक समाजको लागि यो डरलाग्दो अवस्था हो । यसको न्यूनीकरणको लागि महिला पुरुष भनेर विभाजित भएर होइन, यो पार्टी त्यो पार्टी भनेर होइन्, यो जात त्यो जात भनेर होइन अनि यो धर्म त्यो धर्म भनेर विभाजित मानसिकताबाट पनि होइन ।

अपराध विरुद्ध हातेमाले गरेर कानुनको कार्यान्वयन गर्दै नैतिकवान् समाजको निर्माणमा जुट्नु पर्छ । हत्या हिंसा बलात्कार अरुको विषय बनाइनु हुँदैन ।

यो हामी बाँचेको समाजको साझा समस्या हो यस विरुद्ध एक साथ एक आवाजमा जुट्नु पर्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.