www.tandavnews.com
Fact ~ In search of truth

फूल छनोट गर्दै सर्वसाधारण

पोखरा ।

फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्कीले शुक्रबारदेखि पोखरामा आयोजना गरेको चौथो गोदावरी प्रदर्शनी तथा प्रथम गण्डकी प्रदेशस्तरीय पुष्प व्यापार मेलामा फूल छनोट गर्दै सर्वसाधारण । प्रदर्शनी कार्तिक १९ गतेसम्म चल्नेछ ।

तस्वीर :: कृष्ण दवाडी, कास्की, रासस

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.