www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीलाई नेतृत्व र सुशासन अवार्ड, किन भयो आलोचना

ताण्डव न्यूज, पोखरा ः प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन अवार्ड प्रदान गरेसँगै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।
एसिया प्यासेफिक समिटमा युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री ओलीलाई उक्त अवार्ड दिएको हो। अवार्डसँगै प्रधानमन्त्री ओलीलाई १ लाख डलर पुरस्कार दिइएको छ। क्रिश्चियन धर्म सम्बन्धी कार्यक्रममा राज्यको सम्पूर्ण संयन्त्र नै लागेका भन्दै आलोचना भएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.