www.tandavnews.com
Fact ~ In search of truth

पाेखरामा किशाेरीलाइ जबरजस्ती करणी गर्न खोज्ने भारतिय यूवा पक्राउ !

पोखरा
ताण्डव न्यूज ।

कास्की प्रहरीले पोखरा सृजनाचोकमा बस्ने एक यूवतीलाई जबरजस्ती करणी गर्न खोज्ने भारतिय यूवकलाई पक्राउ गरेको छ ।

पोखराको सृजनाचोकमा निर्माणाधिन घरमा ज्यामी काम गर्ने भारत घर भएका जाफुरलाल हुसेनले सोही निर्माणाधिन घरमै ज्यामी काम गर्ने १७ वर्षकी किशोरीलाई जबरजस्ती करणी गर्न खोजेका हुन् । ति यूवाले किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा हुसेनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.