www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा एकै दिन दुइ जना मृत फेला

पोखरा
ताण्डव न्यूज ।
कास्कीको पोखरामा एकै दिन दुइ जना मृत फेला परेका छन् । पोखरा महानगरपालिका १५ मा कास्कीकै मादि गाउँपालिका ११ का ६७ वर्षका गुञ्जमान तामाङ र पोखरा १४ चाउथेमा रहेके नहरमा पोखरा१३ बस्ने २५ वर्षका कृष्ण पैडेल मृत भेटिएका हुन । दुबै जनाको के कारणले मृत्यु भएके नखुलेके प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Lama collectio News Middle

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery