www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा महानगर- ५ काे कार्यालयमा चोरी

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका वडा नं ५ को कार्यालयमा गए राती चोरी भएको छ । कार्यालयबाट कम्प्यूटर, ल्याप्टप लगायतकाे सामानहरु चोरी भएको वडा अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।

‘सिसि क्यामरामा रहेको फुटेज हेर्दैछौं । चोरीको प्रकृति हेर्दा मध्यान राति १२, १ बजेतिर हुनुपर्छ,’ उनले भने, ‘अन्य ठाउँमा पनि चोरी भएको घटना भएको हुँदा एउटै टिम सक्रिय भएको बुझ्न सकिन्छ ।’

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.