www.tandavnews.com
Fact ~ In search of truth

क्रिकेटमा विश्व रेकर्ड राखेका रोहित पौडेललाई प्रधानमन्त्रीको बधाई

पोखरा
ताण्डव न्यूज ।

विश्व रेकर्ड राखेका नेपाली क्रिकेटर रोहित पौडेललाई प्रधानमन्त्रीले बधाई दिएका छन् ।

अन्तराष्ट्रिय एक दिवसीय क्रिकेटमा कम उमेरमा अर्धशतक प्रहार गरेर रेकर्ड कायम गरेका नेपाली क्रिकेटर रोहितकुमार पौडेललाई प्रधानमन्त्री केपी शर्मा आलीले धन्यवादसहित बधाई ज्ञापन गरेका हुुन् ।

Batas

ओलीले सामाजिक सञ्जाल ट्वीटमा लेख्दै यस सफलताले राष्ट्रलाई अत्यन्तै हर्षित बनाएकोसमेत बताएका छन्। पौडेलले शनिबार युएईमा भएको एक दिवसीय खेलमा ५५ रन हानेर सचिन तेन्दुलकर र साहित आफ्रीदीले कायम गरेको रेकर्ड तोडेका थिए। उनले १६ वर्षकै उमेरमा एक दिवसीय खेलमा उक्त रन हानेर रेकर्ड बनाएका थिए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.