पोखरा
ताण्डव न्यूज ।
सहिद दिवश पोखरामा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । पोखराको सहिद पार्क लगायत सहिदको नाममा निर्माण भएका विभिन्न पार्क तथा शालिक रहेको ठाउँमा दिप प्रज्वलन गरी सहिद दिवश मनाइएको हो । सहिद पार्कमा पोखरा जेसिज र पोखरा लेडी जेसिजले दिप प्रज्वलन गरी दिवश मनाए । त्यस्तै कर्मचारीहरुले पनि राष्ट्रबैंक चोकमा दिप प्रज्वलन गरी दिवश मनाए । त्यस्तै अन्य चोकमा रहेको सहिदको शालिकमा पनि दिप प्रज्वलन गरिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.