www.tandavnews.com
Fact ~ In search of truth

बैदामका डिएसपी नबिन कार्कीको सरुवा, कोमल शाह आउँदै

पोखरा
ताण्डव न्यूज

पोखराको बैदाम प्रहरी चौकीका प्रमुख डिएसपी नबिन कार्कीको सरुवा भएको छ । गत वर्षको फागुनमा प्रदेश प्रहरी कार्यालय विराटनगरबाट बैदाम आएका कार्की करिब एक वर्षपछि जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको हो । उनको ठाउँमा प्रहरी हेडक्वाटर बाट कोमल शाह आउने भएका छन् ।

‘करिब एक वर्ष भयो म बैदाम आएको,’ उनले भने, ‘हेड क्वाटरबाट रौतहट सरुवा भयो भनेर पत्र आएको छ । सरकारी जागिरको यो नियमित प्रक्रिया पनि हो ।’

Batas

काठमाडौँ बाहिरको जिल्लामा कास्कीको पोखरा स्थित बैदाम प्रहरी चौकीलाई महत्वका साथ हेरिने गरिन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.