www.tandavnews.com
Fact ~ In search of truth

पृथ्वी चोकमा पिक अप भ्यानमा सालिक ल्याए, क्रेनले ठड्याए

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

पोखराको पृथ्वी चोकमा रहेको लखन थापाको अर्ध कदको सालीकलाई हटाएर पूर्ण कदको सालिक राखिएको छ । राती करिब साढे ८ बजे सालिक राखिएको हो ।

करिब ४० जनाको संख्यामा आएका ब्यक्तिहरुले सालिक राखेकोे प्रत्यक्षदर्शीले बताए । ‘करिब ४०को संख्यामा केही ब्यक्तिहरु आएका थिए । पिक अप भ्यानमा सालिक ल्याएर क्रेनले ठड्याएर गए’ प्रत्यक्षदर्शीले भने ।

Batas

प्रत्यक्षदर्शीहरुका अनुसार सालिक राखिरहँदा केही ट्राफीक र सशस्त्र प्रहरीहरुले हेरिरहेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.