www.tandavnews.com
Fact ~ In search of truth

अमेरिकामा लमजुङका सुवास घलेको हत्या

पोखरा,
ताण्डव न्यूज ।
लमजुङका सुवास घलेको अमेरिकामा हत्या भएको छ ।

अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेद टाउनमा टी मार्ट सञ्चालन गर्दै आएका सुवासको स्टोर मै गई बन्दुकधारीले गोली हानी हत्या गरेका हुन् । बन्दुकधारीसँग घलेको विवाद भएको विवादकै क्रममा उनको बन्दुकधारीले हत्या गरेको जनाइएको छ ।

बन्दुकधारीको गोली लागी अर्का एक नेपाली प्रयास बानियाँ गम्भीर घाइते भएका छन् । घाइते बानियाँको ठेगाना खुल्न सकेको छैन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.