www.tandavnews.com
Fact ~ In search of truth

प्रेस युनियन कास्कीमा नयाँ कार्यसमिति

पोखरा,
ताण्डव न्यूज ।
प्रेस युनियन कास्कीको नवौँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरको छ ।

अध्यक्षमा नविन सिग्देल ७७ मतसहित विजयी भए । उनका प्रत्यासि माधव रेग्मीले ६६ मत पाए भने यदुनाथ बञ्जाराले १५ मत प्राप्त गरेका छन् । उपाध्यक्ष खुलामा प्रकाशचन्द्र सापकोटा ,महिला उपाध्यक्षमा रविना आले,सहसचिवमा ज्योति हमाल र कोषाध्यक्षमा विजय लम्साल निर्विरोध भए । सचिवमा प्रदीप पौडेल ८० मत सहित विजयी भए । उनका प्रत्यासी भुपाल गुरुङले ५९ र अर्का प्रत्यासी सन्दीप पौडेलले २० मत पाए ।

madi
machhapuchre

यस्तै २१ सदस्यीय कार्यसमिति सदस्यमा खुलातर्फ कमल पौडेल,सन्तोष बस्याल,ठगराज शर्मा,सन्तोष सुवेदी,हरि पन्त, धनबहादुर गुरुङ,मधु अधिकारी,सम्राट गुरुङ,सुभाष पौडेल ,अनिषा श्रेष्ठ,सुभाष आचार्य,महेन्द्र ढुंगाना,महिला सदस्यमा सपना अधिकारी,भावना श्रेष्ठ,र दलितमा विजय नेपाली चयन भएका छन् ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.