www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन वर्ष सफल पार्न टुरिज्म डिजिटलाईजेसन च्यालेन्ज पोखरामा

पोखरा
ताण्डव न्यूज ।

पर्यटन व्यवसायमा सकारात्मक तथा प्रगतिशिल परिवर्तनको लागि टुरिज्म डिजिटलाइजेसन च्यालेन्ज (टिडिसी) हुने भएको छ । उर्जा नेपालको आयोजनामा भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्धेश्य समेत लिएर कार्यक्रमको आयोजना गरिएको हो ।

फागुन १८ देखि २० गतेसम्म लेकसाइडस्थित होटल स्नोल्याण्डमा कार्यक्रम हुनेछ । कार्यक्रममा पर्यटन व्यवसायमा उर्जाशिल युवा जनशक्तिको ध्यानाकर्षण, चुनौती, पहिचान र समाधानबारे अन्र्तक्रिया समेत हुने आयोजक उर्जा ल्याबका कार्यकारी निर्देशक विवेक सापकोटाले जनाए ।

Batas

कार्यक्रमलाई सफल पार्न नेपाल पर्यटन बोर्ड, घुमन्ते, ड्रिमर्स नेपाल, अफिसियल फ्यूचर टेक, हस्म वेयर्स, डब्लुपी ट्राभल, सिएफ मोटो, एनवाइइएफ पोखरा, सिओटिएस पश्मिाञ्चल क्याम्पस, होटल बाराही, होटल हिमालयन भ्याकेसन, ब्याञ्जन पोखरा र हिमालयन जाभा पोखराले साथ दिएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.