www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन वर्ष सफल पार्न टुरिज्म डिजिटलाईजेसन च्यालेन्ज पोखरामा

पोखरा
ताण्डव न्यूज ।

पर्यटन व्यवसायमा सकारात्मक तथा प्रगतिशिल परिवर्तनको लागि टुरिज्म डिजिटलाइजेसन च्यालेन्ज (टिडिसी) हुने भएको छ । उर्जा नेपालको आयोजनामा भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्धेश्य समेत लिएर कार्यक्रमको आयोजना गरिएको हो ।

Lama collectio News Middle

फागुन १८ देखि २० गतेसम्म लेकसाइडस्थित होटल स्नोल्याण्डमा कार्यक्रम हुनेछ । कार्यक्रममा पर्यटन व्यवसायमा उर्जाशिल युवा जनशक्तिको ध्यानाकर्षण, चुनौती, पहिचान र समाधानबारे अन्र्तक्रिया समेत हुने आयोजक उर्जा ल्याबका कार्यकारी निर्देशक विवेक सापकोटाले जनाए ।

कार्यक्रमलाई सफल पार्न नेपाल पर्यटन बोर्ड, घुमन्ते, ड्रिमर्स नेपाल, अफिसियल फ्यूचर टेक, हस्म वेयर्स, डब्लुपी ट्राभल, सिएफ मोटो, एनवाइइएफ पोखरा, सिओटिएस पश्मिाञ्चल क्याम्पस, होटल बाराही, होटल हिमालयन भ्याकेसन, ब्याञ्जन पोखरा र हिमालयन जाभा पोखराले साथ दिएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...