पाेखरा
ताण्डव न्यूज ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले बिहीबार सार्वजनिक बिदासहित राष्ट्रिय शोकको घोषणा गरेका हो। बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारी सहित सात जनाको मृत्यु भएको छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.