www.tandavnews.com
Fact ~ In search of truth

भोली यति र तारा एयरका सबै उडान बन्द

पाेखरा ःयति एयरलाइन्स र तारा एयरले शुक्रबार सबै उडान बन्द गर्ने भएको छन् ।

यि दुबै कम्पनीका मालिक रहेका आङछिरिङ शेर्पाको बुधबार ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएपछि एक दिनकाे लागि उडान बन्द गर्न लागिएकाे हाे । एयरलाइन्स कम्पनीले सेवा बन्द हुँदा यात्रुलाइ पर्न गएकाे असुविधा प्रति क्षमा मागेकाे छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.