www.tandavnews.com
Fact ~ In search of truth

प्रहरीको गोली लागी विप्लवका कार्यकर्ता दुर्गाबहादुर घाईते

पोखरा,
ताण्डव न्यूज ।

प्रहरीले प्रहार गरेको गोली लागी कपिलवस्तुमा नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता घाईते भएका छन् ।

आज बिहिबार प्रहरीको गोली लागी शिवराज नगरपालिका –९,का नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाईते भएका हुन् ।उनको खुट्टामा गोली लागेको छ । उनको घरमा हतियार रहेको सुचनाका आधारमा खोजतलास गर्दा प्रहरी पुगेपछि उनी भाग्न खोज्दा प्रहरीले गोली प्रहार गरेका थिए ।

Batas

रोकाको घरबाट दुईवटा सर्ट मेशिन गन एसएमजी,३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.