www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार महासंघ पर्वतमा बाराही इन्टरनेटकाे निशुल्क सेवा

पर्वत ।

बाराही ईन्टरनेट टेक्नोलोजिज प्रालिले नेपाल पत्रकार महासंघ पर्वत कार्यालयमा निशुल्क ईन्टरनेट सेवा प्रदान गरेको छ ।

समाज र देशकैलागि सूचना सम्प्रेषणमा पत्रकारको भुमिका अहम् रहेकाले कार्यालयमा निशुल्क ईन्टरनेट सेवा दिइएको प्रालिका पर्वत शाखा प्रमुख अच्युत पौडेलले जानकारी दिए । कार्यलयमा अप्टीकल फाईबर मार्फत इन्टरनेट जडान गरिएको पौडेलले जनाए।

Batas

पर्वतमा इन्टरनेटको पहुँच पुग्न कठिन रहेका दुर्गम ठाउँमा समेत बाराहीले ईन्टरनेट सेवा प्रदान गरिरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.