पोखरा ,
ताण्डव न्यूज ।
म्याग्दीमा अज्ञात व्यक्तिको चक्कु प्रहारबाट एक घाईते भएका छन् ।
मालिका गाउँपालिका –५ देविस्थान बस्ने ४९ वर्षीय इनसारा रानामाथि चक्कु प्रहार भएको हो । रानाको टाउको चोट लागेको छ । उनलाई उपचारको लाग पोखरा ल्याइएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.